२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आज सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

images

  • २०८३ जेठ ३१, आइतबार
  • 571
    SHARES
  • आज सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ : नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुन तोलामा १ हजार २ सय रुपैयाँले बढेर २ लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ  भने शुक्रबार सुन तोलामा २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले बढेर ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ भने शुक्रबार चाँदी तोलामा ४ हजार ८ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ