२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आज सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार?

images

  • २०८३ साउन २७, बुधबार
  • 271
    SHARES
  • आज सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ : स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्यमा प्रतितोला१ हजार २ सय रुपैयाँले घटेको छ।

    आज बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु ३ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ  भने हिजो मंगलबार छापावाल सुन प्रतितोला रु ३ लाख  ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, १० ग्राम सुनको मूल्य आज रु २ लाख  ६२ हजार ९ सय ४५ रुपैयाँ तोकिएको छ।

    यस्तै, सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला रु ३५ ले घटेर प्रतितोला  ४ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ  भने मंगलबार चाँदी प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ