२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आज राष्ट्रियसभाको बैठक बस्दै, , ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पेस हुँदै

images

  • २०८३ साउन २८, बिहीबार
  • 251
    SHARES
  • आज राष्ट्रियसभाको बैठक बस्दै, , ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पेस हुँदै

    काठमाडौं : सङ्घीय संसद्अन्तर्गत आज राष्ट्रियसभाको बैठक बस्ने भएको छ। अपराह्न १ः१५ बजे सिंहदरबारस्थित संघीय संसद् भवनमा बस्ने यस बैठकमा विभिन्न महत्वपूर्ण विधयेक तथा प्रस्तावहरूमाथि छलफल हुने संभावित कार्यसूची तय गरिएको छ।

    बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस) ले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।

    अन्य सम्भावित कार्यसूचीहरू:

    • विधेयक टेबुल : राष्ट्रियसभा सचिव तुलबहादुर कँडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४१ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्ने।

    • प्रस्ताव प्रस्तुत : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ‘संक्रामक पशुरोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ