काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोलामा ४ हजार ६ सय रुपैयाँले घटेको हो।
आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार २ सय रुपैयाँ कायम भएको छ भने हिजो बिहीबार सुन प्रतितोला ३ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
आज सुनसंगै चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोलामा ९० रुपैयाँले घटेको हो । आज चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ५० रुपैयाँ पुगेको छ भने हिजो चाँदी प्रतितोला ४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो।



