२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

७ प्रतिशत लाभांश बाँड्ने माछापुच्छ्रे क्यापिटलको घोषणा

images

  • २०८३ भदौ २, मंगलबार
  • 256
    SHARES
  • ७ प्रतिशत लाभांश बाँड्ने माछापुच्छ्रे क्यापिटलको घोषणा

    काठमाडौँ : माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी माछापुच्छ्रे क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई ७ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको छ। यस अन्तर्गत क्यापिटलले कुल २ करोड ४३ हजार ७ सय ६५ रुपैयाँ बराबरको नगद लाभांश आफ्ना सेयरधनीहरूलाई प्रदान गर्ने प्रस्ताव गरेको छ। 

     सो लाभांश प्रस्तावलाई पारित गर्नका लागि क्यापिटलले आगामी भदौ २४ गते आफ्नो सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ। उक्त साधारण सभामा आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल हुनुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र तिनको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पनि प्रस्तुत गरिनेछन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ