२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेप्सेमा मांडू हाइड्रोपावरको शेयरमूल्य समायोजन

images

  • २०८३ भदौ ४, बिहीबार
  • 251
    SHARES
  • नेप्सेमा मांडू हाइड्रोपावरको शेयरमूल्य समायोजन

    काठमाडौँ : नेपाल स्टक एक्सचेञ्जले मांडू हाइड्रोपावरको शेयर मूल्य समायोजन गरिएको छ। आज कारोबार दिन हाइड्रोपावरको शेयर ८ सय ४०  रुपैयाँमा कारोबार भएको थियो।

    नेप्सेले यही मूल्यलाई आधार मानेर समायोजन गरेको हो।मूल्य समायोजनपछि हाइड्रोपावरको शेयरमूल्य ७ सय ६३ रुपैयाँ ६४ पैसा कायम भएको छ। सोही मूल्यलाई आधार मानेर भोलि शुक्रबार सेयर कारोबार खुला हुनेछ ।

    आर्थिक वर्ष २०८१/८२ को नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस गरेको छ।

    n 20.jpg
    NEPSE
     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ