२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर

images

  • २०८३ भदौ १५, सोमबार
  • 226
    SHARES
  • सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर

    काठमाडौँ : नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

     महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा २ हजार ४ सय रुपैयाँले घटेको छ। जसमा सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको छ भने हिजो आइतबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो।

    यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज सोमबार चाँदी स्थिर रही तोलामा ४ हजार ७ सय ८० रुपैयाँ कायम भएको छ भने हिजो आइतबार पनि चाँदी तोलाको ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ