काठमाडौँ : भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा भीषण बाढी आउँदा ठूलो धनजनको क्षति भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका कारण मृत्यु हुनेको संख्या ९ सय ३ पुगेको छ।
जिल्लागत रूपमा भेटिएका शवको विवरण :
-
चितवन: २७२
-
नवलपरासी (पूर्व): २०७
-
नवलपरासी (पश्चिम): १५१
-
नुवाकोट: ९५
-
गोरखा: ६२
-
धादिङ: ५५
-
तनहुँ: ३७
-
रसुवा: २४



