२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

लगातार चार दिनसम्म घटेको सुनको भाउ आज बढ्यो ,कतिमा हुदैछ कारोबार?

images

  • २०८० कात्तिक २४, शुक्रबार
  • 1.1K
    SHARES
  • लगातार चार दिनसम्म घटेको सुनको भाउ आज बढ्यो ,कतिमा हुदैछ कारोबार?

    कात्तिक २४, काठमाडौं : साताको अन्तिम कारोबार दिन आज शुक्रबार बजारमा सुन–चाँदीको मूल्य बढेको छ। आज शुक्रबार सुनको भाउ १००० रुपैयाँ बढेको छ। आज छापावाल सुनको मूल्य तोलामा १००० रुपैयाँले घटेर १ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो बिहीबार १ लाख १३ हजार ७ सय रुपैयाँमा छापावाल सुनको खरिद बिक्री भएको थियो।

    यस्तै, आज तेजाबी सुनको भाउ प्रतितोला १ लाख १४ हजार १ सय ५० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो तेजाबी सुनको भाउ प्रतितोला १ लाख १३ हजार १ सय ५० रुपैयाँ तोकिएको थियो।


    यता चाँदीको भाउ भने २० रुपैयाँले बढेर  प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ