२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

युनाइटेड इदी मर्दीद्धारा ५.२६ प्रतिशत लाभांश घोषणा 

images

  • २०८३ भदौ २६, शुक्रबार
  • 271
    SHARES
  • युनाइटेड इदी मर्दीद्धारा ५.२६ प्रतिशत लाभांश घोषणा 

    काठमाडौँ : युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीहरूका लागि लाभांश घोषणा गरेको छ। बिहीबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    घोषित लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र बाँकी ०.२६३२ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांशको रूपमा दिइनेछ। सञ्चालक समितिले सिफारिस गरेको उक्त लाभांश आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरूले प्राप्त गर्नेछन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ