२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सर्वोत्तम पेन्ट्सद्वारा लाभांश घोषणा

images

  • २०८३ भदौ २९, सोमबार
  • 221
    SHARES
  • सर्वोत्तम पेन्ट्सद्वारा लाभांश घोषणा

    काठमाडौँ : सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ। भदौ २८ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले लाभांशसम्बन्धी प्रस्ताव पारित गरेको हो।

    बोनस सेयर : १० प्रतिशत ( ३ करोड ४० लाख बराबर रुपैयाँ )

    नगद लाभांश (कर प्रयोजनका लागि) : १७ लाख ८९ हजार ४ सय ७४ रुपैयाँ

    हाल कम्पनीको चुक्ता पुँजी : ३४ करोड रुपैयाँ

    कम्पनीले कुल ३ करोड ५७ लाख ८९ हजार ४ सय ७४ रुपैयाँ बराबरको लाभांश बाँड्ने लक्ष्य राखेको छ। सञ्चालक समितिले अघि सारेको यस प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि मात्रै सेयरधनीहरूले प्राप्त गर्नेछन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ