काठमाडौँ : साताको दोस्रो कारोबार दिन आज मंगलबार नेप्से बढेर बन्द भएको छ। आज नेप्से परिसूचक ४८.५७ अंकको बढेर २ हजार ६ सय ३३ दशमलव ६२ विन्दुमा पुगेको हो । आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ।
सूचना विभाग दर्ता नं : ४०६१/७९/८०
तारकेश्वर, काठमाडौँ
सम्पर्क : 01-5912805/4975805
समाचार इमेल : satkarkhabar@gmail.com
इमेल : mkt.satkarkhabar@gmail.com