२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सुनचाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

images

  • २०८३ असोज २, शुक्रबार
  • 201
    SHARES
  • सुनचाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ : नेपाली बजारमा आज शुक्रबार सुनचाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ६ सय रुपैयाँ र चाँदी तोलामा १ सय ५० रुपैयाँले बढेको छ। 

    महासंघका अनुसार आज शुक्रबार सुन प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँ कायम भएको छ भने हिजो बिहिबार सुन प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

    यस्तै, आज चाँदीको मूल्य पनि १५० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज शुक्रबार चाँदी तोलामा ४ हजार ७ सय ७५ रुपैयाँ कायम भएको छ भने हिजो बिहिबार चाँदी ४ हजार ६ सय २५ रुपैयाँमा कारोबार भएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ