२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

भदौमा रिलायबल नेपाल लाइफद्वारा १० करोड ११ लाख रुपैयाँको बीमा दाबी भुक्तानी

images

  • २०८३ असोज ६, मंगलबार
  • 261
    SHARES
  • भदौमा रिलायबल नेपाल लाइफद्वारा १० करोड ११ लाख रुपैयाँको बीमा दाबी भुक्तानी

    काठमाडौँ : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको भदौ महिनामा १० करोड ११ लाख रुपैयाँभन्दा बढीको बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले सो अवधिमा प्राप्त कुल १ हजार ५३  वटा दाबीको सफल फछ्र्यौट गर्दै उक्त रकम भुक्तानी गरेको हो। 

    May be an image of text

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ