२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेप्सेमा सिनर्जी पावरको बोनस शेयर सूचीकृत

images

  • २०८३ असोज ८, बिहीबार
  • 221
    SHARES
  • नेप्सेमा सिनर्जी पावरको बोनस शेयर सूचीकृत

    काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको १२ लाखभन्दा बढी कित्ता बोनस शेयर सूचीकृत भएको छ।

    कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गरेको १० प्रतिशत बोनस शेयरबापतको कुल १२ लाख ९ हजार ८ सय ६२ कित्ता शेयर नेप्सेमा थपिएको हो।

    नेप्सेमा सूचीकृत भएसँगै अब यस शेयर सम्बन्धित शेयरधनीहरूको डिम्याट खातामा हस्तान्तरण भएपछि दोस्रो बजारमा खरिद-बिक्रीका लागि योग्य हुनेछ।

    Screenshot 2026-09-24.png
    Nepse



    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ