काठमाडौँ : आज सोमबार नेप्से परिसूचक १६.४७ अंकले घटेर बन्द भएको छ। नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। आज नेप्से परिसूचक १६.४७ अंकको घटेर २ हजार ६ सय १३ दशमलव ३३ विन्दुमा पुगेको हो।
त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स १.३४ अंक, फ्लोट इण्डेक्स ०.६१ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४८ अंक घटेको छ। आज १२ वटै उपसमूहका परिसूचक घटेको छ भने १ वटै उपसमूहका परिसूचक बढेको छ। साथै, आज ४९ कम्पनीको शेयर मूल्य बढेको छ र २ सय २४ कम्पनीको शेयर मूल्य घटेको छ तथा ६ कम्पनीको शेयर मूल्य स्थिर छ।
यसगरी, आज ३ सय ५७ कम्पनीको ५८ हजार ५ सय पटकको कारोबारमा ५ अर्ब ३८ करोड ५७ लाख ८५ हजार रुपैयाँ बराबरको १ करोड ३१ लाख ८८ हजार १ सय २८ कित्ता शेयर कारोबार भएको छ भने हिजो बिहीबार ५ अर्ब ४४ करोड ७३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
यसगरि, केबिएल डिबेञ्चर २०९० को शेयर सर्वाधिक १२.१७ प्रतिशतले बढेको छ भने हाथवे इन्भेष्टमेन्टको शेयर सर्वाधिक १०.५८८ प्रतिशतले घटेको छ।