२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सूर्यविनायकमा कवाडी पसलमा आगलागी, आगो नियन्त्रण

images

  • २०८३ असोज १९, सोमबार
  • 231
    SHARES
  • सूर्यविनायकमा कवाडी पसलमा आगलागी, आगो नियन्त्रण

    काठमाडौँ : भक्तपुरको सूर्यविनायक एक कवाडी पसलमा आगलागी भएको छ । प्रहरीका अनुसार भक्तपुरको  सूर्यविनायक  नगरपालिका ८ कपाली टोलको एक कवाडी पसलमा आज बिहान करिब साढे ६ बजेतिर आगलागी भएको हो।

    प्रहरीका अनुसार बिजुलीको तार सर्ट भएर आगलागी भएको हुन सक्ने बताउनु भयो। साथै, प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने काम भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताउनु भयो। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ