२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेपाल इन्सुरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

images

  • २०८० मंसिर १०, आइतबार
  • 1.3K
    SHARES
  • नेपाल इन्सुरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

    मङ्सिर १०, काठमाडौं : नेपाल इन्सुरेन्सले १०.५२ लाभांश दिने घोषणा गरेको छ। कम्पनीको मङ्सिर ९ गते शनिबार बसेको सञ्चालक समितिको बैठकले २०७९/८० को नाफाबाट  १० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ०.५२  प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

    यस्तै, कम्पनीले १४ करोड ९४ लाख ७६ हजार ५३९ रुपैयाँ बराबरको रकम बोनस सेयर र  ७८ लाख ६७ हजार १८६ रुपैयाँ रुपैयाँ बराबरमा बाँड्नेछ। 

    नियामक बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र लाभांश वितरण हुनेछ। गत वर्ष यसले ८ प्रतिशत बोनस सेयर र कर तिर्न ०.४२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ