२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

एक बोतल पानीको ४० रुपैयाँ लिने पसलेलाई महानगरले तिरायो १० हजार जरिवाना

images

  • २०८० मंसिर २१, बिहीबार
  • 731
    SHARES
  • एक बोतल पानीको ४० रुपैयाँ लिने पसलेलाई महानगरले तिरायो १० हजार जरिवाना

    काठमाडौँ : ट्राफिक प्रहरीलाई एक बोतल पानी ४० रुपैयाँमा बेच्ने सञ्चालकलाई काठमाडौँ महानगरपालिकाले १० हजार रुपैयाँ जरिवाना गरिएको छ। ट्राफिक प्रहरीले महानगरमा उजुरी दिएपछि महानगरपालिकाले जरिवाना गराइएको महानगर प्रहरीले जनाएको छ।

    हिजो (बुधबार) दिउँसो ड्युटी गरिरहेका २ जना ट्राफिक प्रहरीले पानी किन्न जाँदा दोब्बर रकम मागेपछि काठमाडौं प्लाजासँगै जोडिएको पसलका सञ्चालक सुजन गोठलेलाई महानगरले १० हजार जरिवाना तिराएको हो।

    नगर प्रहरीका अनुसार १५ देखि २० रुपैयाँको पानीलाई २ बोतलको ४० रुपैयाँका दरले ८० रुपैयाँ लिएपछि १० हजार रुपैयाँ जरिवाना तिराएको हो। यस अघि किरा भएको बोतल प्याक गरेको पाइएपछि एक पानी उद्योगलाई महानगरपालिकाले १ लाख रुपैयाँ जरिवाना गरेको थियो। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ