२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नीति-कार्यक्रम परम्परा धान्न ल्याइएको दस्तावेज हो : सांसद वाग्ले

images

सत्कार खबर
  • २०८० जेठ ९, मंगलबार
  • 781
    SHARES
  • नीति-कार्यक्रम परम्परा धान्न ल्याइएको दस्तावेज  हो : सांसद वाग्ले

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रम परम्परा धान्न ल्याइने भएकाले अहिले पनि त्यो ‘ट्रेन्ड’लाई धानिएको बताउनु भएको छ ।

    मंगलबार प्रतिनिधिसभा बैठकमा उहाँले नीति तथा कार्यक्रम कर्मकाण्डी मात्र हुने त होइन भन्ने शंका सबैको मनमा रहेको बताउनु भयो । आफ्नो पार्टी रास्वपा रचनात्मक प्रतिपक्षी भएकाले त्यसको विरोध मात्र नगर्ने उहाँको भनाइ छ ।

    उहाँले नीति तथा कार्यक्रममा प्रशस्त सुधार गर्न सकिने ठाउँ भएको र कार्यक्रमलाई बजेटसँग कसरी लिंक गर्न सकिन्छ, त्यो पनि महत्त्वपूर्ण पक्ष भएको उहाँले बताउनु भयो ।

    धेरै उत्ताउलोपन देखाउनुपर्छ भन्ने लाग्दैन । क्रमभंगतातिर लान सकिन्थ्यो । तर, अहिलेको कार्यक्रमले त्यो मिलेको छैन,” उहाँले भन्नु भयो । सांसद् वाग्लेले बजेट यथार्थपरक ल्याउन समेत माग गर्नु भएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ