२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेपाल टेलिकमद्वारा ४० प्रतिशत नगद लाभांश घोषणा

images

  • २०८० पुस ६, शुक्रबार
  • 1.2K
    SHARES
  • नेपाल टेलिकमद्वारा  ४० प्रतिशत नगद लाभांश घोषणा

    काठमाडौं : नेपाल टेलिकमले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छ। टेलिकमको बिहिबार बसेको बैठकले ४० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।

     
    जस अनुसार टेलिकमले नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृति भए पश्चात् आ.व. २०७९/८० को कम्पनीको मुनाफा रकम मध्येबाट शेयरधनीहरूलाई प्रति शेयर रु. ४०/- (अक्षरेपी चालिस रुपियाँ मात्र) का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृति भए पश्चात् साधारणसभा आह्वान गरिने कम्पनीले उल्लेख गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ