२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले सपथ लिँदै

images

सत्कार खबर
  • २०८० जेठ १०, बुधबार
  • 1.4K
    SHARES
  • नवनियुक्त मन्त्री र राज्यमन्त्रीले सपथ लिँदै

    काठमाडौं :प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले लामो समयपछि पूर्णता पाएको छ । मंसिरमा भएको आमनिर्वाचनपछि पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले ११ औँ पटक मन्त्रिपरिषद विस्तार गर्दा पाच महिनापछि बल्ल पूर्णता पाएको हो ।

    नवनियुक्त मन्त्री र राज्यमन्त्रीले आज पद तथा गोपनियताको सपथ लिँदै छन् । जसपाका वीरेन्द्र महतो वन तथा वातावरणमन्त्री र जसपाकै प्रमिला कुमारी शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री नियुक्त हुनुभएको छ ।

    योसँगै प्रचण्ड नेतृत्वको सरकारमा २२ मन्त्री र ३ राज्यमन्त्री भएका छन् । तीन जना महिला मात्रै क्याबिनेट मन्त्री भएका छन् भने दलित र मुस्लिमको प्रतिनिधित्व नै भएको छैन ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ