२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

रुकुम पश्चिममा जिप दुर्घटना,१४ जना घाइते

images

सत्कार खबर
  • २०८० जेठ ११, बिहीबार
  • 1.2K
    SHARES
  • रुकुम पश्चिममा जिप दुर्घटना,१४ जना घाइते

    काठमाडौं : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका (८) दुलीमा जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। उनीहरूमध्ये पाँच जनाको  अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    सानीभेरी गाउँपालिका–३ घ्युढुंगाबाट मुसिकोटतर्फ जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप आज बिहान करिब साढे आठ बजेतिर दुर्घटना भएको थियो। जिप सडकबाट करिब ३ सय मिटर तल खसेको छ। जिपमा १५ जना सवार थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ