२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

युनिभर्सल पावर कम्पनी लिमिटेडद्वारा लाभांश घोषणा

images

  • २०८० पुस ९, सोमबार
  • 1.2K
    SHARES
  • युनिभर्सल पावर कम्पनी लिमिटेडद्वारा लाभांश घोषणा

    काठमाडौं : युनिभर्सल पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छ। कम्पनीले आईपीओ निष्काशन गरेपछि पहिलो पटक लाभांश प्रस्ताव गरेको हो। 


    कम्पनीको पुस ८ गते आइतबार बसेको संचालक समिति बसेको बैठकले ९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो जसमा हाल कायम चुक्ता पुंजीको ८.५५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४५ प्रतिशत नगद लाभांश रहेको छ।  

    कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ। कम्पनीले साधारणसभाको प्रयोजनार्थ पुस १८ गते  बुक क्लोजको मिति समेत तय गरेको छ अर्थात पुस १७ गतेसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन्। कम्पनीले पुस २९ गते साधारणसभा आह्वान गरेको छ।   

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ