२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

बीमा प्राधिकरणद्वारा ३ नयाँ बाली बीमालेख जारी

images

  • २०८० पुस १०, मंगलबार
  • 861
    SHARES
  • बीमा प्राधिकरणद्वारा ३ नयाँ  बाली  बीमालेख  जारी

    काठमाडौँ : नेपाल बीमा प्राधिकरणले एकसाथै नयाँ ३ बालीको बीमा पोलिसि जारी गरेको छ जुन पौष १६ गतेदेखि लागु हुनेछ।  

    प्राधिकरणले जारी गरेको तिन बीमालेखहरुमा दलहन बाली बीमालेख, आँप खेती बीमालेख र ओखर खेती बीमालेख रहेको छ। यसका साथै बीमा प्राधिकरणले मसिंर १३ गते जारी गरेको पन्छी बीमालेखलाई संशोधन पनि गरेको जानकारी दिनु भयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ