२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
दुर्घटना

तनहुँमा बस दुर्घटना हुँदा १५ जना घाइते

images

  • २०८० पुस १३, शुक्रबार
  • 1.3K
    SHARES
  • तनहुँमा बस दुर्घटना हुँदा १५  जना घाइते

    दमौली : तनहुँ जिल्लाको व्यास नगरपालिका–१० स्थित परेवा डाँडामा शुक्रवार दिउँसो बस पल्टिँदा १५ जना घाइते भएका छन्। तनहुँको दमौलीबाट लमजुङको कान्छातर्फ आउँदै गरेको  ना६ख ५४७९ नम्बरको बस परेवा डाँडामा अनियन्त्रित भई दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

    बस अनियन्त्रित भई सडकदेखि करिब १० मिटर तल खस्न गई दुर्घटना भएको प्रहरीले जानकारी दिनुभयो। घाइते भएकाहरूको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको तनहुँ प्रहरीले जानकारी दिनुभयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ