२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नागरिकता विधेयक प्रमाणीकरणविरुद्धमा सर्वोच्चमा मुद्दा दर्ता

images

  • २०८० जेठ १८, बिहीबार
  • 1.2K
    SHARES
  • नागरिकता विधेयक प्रमाणीकरणविरुद्धमा सर्वोच्चमा मुद्दा दर्ता

    काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार गरेको नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

    वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीलगायतले बिहीबार नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणको विरुद्ध मुद्दा दर्ता गर्नु भएको हो ।

    रिटमा राष्ट्रपतिको कदम खारेज गरी नागरिकतासम्बन्धी कानुन संसदीय प्रक्रियाअनुसार बनाउन माग गरिएको छ । नागरिकता विधेयक सम्बन्धी समस्यालाई अध्ययन गरी दीर्घकालीन समाधान गर्नू भन्ने आदेशको माग रिटमा गरिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ