२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एमालेको सचिवालय बैठक आज बस्दै

images

  • २०८० जेठ १९, शुक्रबार
  • 1.1K
    SHARES
  • एमालेको सचिवालय बैठक आज बस्दै

    काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। च्यासलस्थित पार्टी मुख्यालयमा बैठक बिहान साढे ११ बजेबाट सुरू हुनेछ। सचिवालयले गत वैशाख २८-३० को केन्द्रीय कमिटीको कार्ययोजनालाई अन्तिम रूप दिने बताइएको छ।

    साथै आज केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने एजेण्डा छ। केन्द्रीय कमिटीको बैठकले आफ्नो जिम्मेवारीमा रहेको भूगोलभन्दा फरक जिल्लामा काममा खटाउने निर्णय गरे अनुसार केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्न लागिएको हो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ