काठमाडौँ : साताको अन्तिम कारोबार दिन आज शुक्रवार सुनचाँदी दुवैको मूल्य रहेको छ। शुक्रवार प्रतितोला छापावाला सुनको मूल्य १ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।



