२०८३, कात्तिक १० गते
Oct 27 2026
एएफसी यू–१७ महिला एसियन कप छनोटमा नेपालले जोर्डनमाथि शानदार जित हात पारेको छ ।
१५ वैशाख, काठमाडौं । एएफसी यू–१७ महिला एसियन कप छनोटमा नेपालले जोर्डनमाथि शानदार जित हात पारेको छ ।
समूह चरणको दोस्रो तथा अन्तिम खेलमा घरेलु टोली जोर्डनलाई ४-१ ले हराउँदै नेपालले छनोटको अघिल्लो चरण पुग्ने संभावना कायम राखेको छ ।
तर नेपाललाई अघिल्लो चरणमा पुग्न अब हुने खेल जोर्डनले जित्नु पर्छ । त्यो खेल बराबरी भएमा वा इरानले जितेमा नेपाल अघिल्लो चरण पुग्ने छैन ।
यसअघि पहिलो खेलमा नेपाल अन्तिम समयमा गोल खाँदा इरानसँग १–० ले पराजित भएको थियो ।
सुमार्ग मिडिया प्रा.लि.
सूचना विभाग दर्ता नं : ४०६१/७९/८० तारकेश्वर, काठमाडौँ सम्पर्क : 01-5912805/4975805 समाचार इमेल : satkarkhabar@gmail.com इमेल : mkt.satkarkhabar@gmail.com
सम्पादक : पद्म निधि तिवारी सह-सम्पादक : विशारद वाग्ले बजार निर्देशक : अमृत तिवारी
© 2026 All right reserved to satkarkhabar.com | Site By : Sobij