२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बालेनविरूद्ध उच्च अदालतमा मुद्दा

images

  • २०८० असार ७, बिहीबार
  • 786
    SHARES
  • बालेनविरूद्ध उच्च अदालतमा मुद्दा

    काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह (बालेन) विरूद्ध चलचित्र प्रदर्शकले अदालतमा मुद्दा हालेका छन्। भारतीय फिल्म ‘आदिपुरुष’ले निम्त्याएको विवादपछि बालेनले अन्य हिन्दी फिल्म प्रदर्शन पनि रोक्ने निर्णय गरेका छन्।

    बालेनको यही निर्णयप्रति असहमति जनाउँदै चलचित्र प्रदर्शक उच्च अदालत पाटन पुगेका हुन्। बालेनको निर्णयविरूद्ध अन्तरिम आदेश माग गर्दै उनीहरुले उच्च अदालतमा रिट निवेदन दायर गरेका छन्।

    बुधबार चलचित्र संघका तर्फबाट पाटन उच्च अदालतमा रिट निवेदन दायर गरिएको हो। उनीहरूले बालेनको निर्णय कानून विपरित रहेकाले अदालतको ढोका ढकढकाउनु परेको बताएका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ