२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

रिलायबल नेपाल लाइफले पहिलो पटक घोषणा गर्‍यो लाभांश,बोनस र नगद कति ?

images

  • २०८० पुस २५, बुधबार
  • 1.1K
    SHARES
  • रिलायबल नेपाल लाइफले पहिलो पटक घोषणा गर्‍यो लाभांश,बोनस र नगद कति ?

    काठमाडौँ : रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले पहिलो पटक लाभांश घोषणा गरेको छ। कम्पनीको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको हो।

    कम्पनीले हाल कायम चुक्ता पुँजी ४ अर्ब रुपैयाँको कुल १६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जस अनुसार १६ प्रतिशतले हुन आउने ६४ करोड रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.८४ प्रतिशतले आउने ३ करोड ३६ लाख ८४ हजार २११ रुपैयाँ नगद लाभांश रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ