२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

उपराष्ट्रपतिको पद आवश्यक छैन : सांसद झा

images

  • २०८० असार १०, आइतबार
  • 661
    SHARES
  • उपराष्ट्रपतिको पद आवश्यक छैन : सांसद झा

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले उपराष्ट्रपतिको पद आवश्यक नभएको बताउनुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद झाले देशमा उपराष्ट्रपतिको पद आवश्यक नभएको बताउनु भएको हो ।

    उहाँले हालसम्म उपराष्ट्रपतिको पदले सम्झनलायक कुनैपनि काम गर्न नसकेको भन्दै यसको औचित्य माथि नै प्रश्न उठाउनु भयो ।

    सांसद झाले उपराष्ट्रपतिले गर्ने काम राष्ट्रिय सभा अध्यक्षले नै गर्न सक्ने व्यवस्था गर्नुपर्ने  र कर र खर्च कटौतीका लागि अनावश्यक पद राखिरहनु नहुने उहाँको भनाई छ । सांसद झाले कर र खर्च कटौतीका लागि अनावश्यक पद राखिरहनु नहुने बताउनुभयो ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ