२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेपाली सेनाको संख्या कटौती गर्न उपयुक्त हुँदैन : रक्षामन्त्री खड्का

images

  • २०८० असार ११, सोमबार
  • 1.1K
    SHARES
  • नेपाली सेनाको संख्या कटौती गर्न उपयुक्त हुँदैन : रक्षामन्त्री खड्का

     काठमाडौं :उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको संख्या कटौती गर्न उपयुक्त नहुने बताउनु भएको छ ।

    सोमबार प्रतिनिधिसभा बैठकमा रक्षा मन्त्रालयको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनु भएको हो । सेनाको संख्या कायमै राखेर अघि बढ्न सान्दर्भिक हुने उहाँको भनाई छ ।

     रक्षामन्त्री खड्काले नेपाली सेना संविधानप्रति प्रतिबद्ध रहेको र आफ्नो जिम्मेवारी सोहीअनुसार निर्वाह गरिरहेको बताउनु भयो ।

    विश्वमा बढ्दो सुरक्षा चुनौतीलाई सामना गर्नेगरी नेपाली सेनाको संगठनलाई सुदृढीकरण गर्नुपर्ने आवश्यक रहेको उहाँको भनाई थियो । 

     

     


     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ