२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बिहीबार सार्वजनिक विदा

images

  • २०८० असार १२, मंगलबार
  • 1.2K
    SHARES
  • बिहीबार सार्वजनिक विदा

    काठमाडौँ : सरकारले असार १४ बिहीबार सार्वजनिक विदा दिएको छ। गृहमन्त्रालयले एक सूचना जारी गर्दै बकर ईदमा सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ।

    गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता केदारनाथ शर्माले मंगलबार विज्ञप्ति जारी गदै इस्लाम धर्मालम्बीहरुको पर्व बकर इदमा देशभर सार्वजनिक विदा दिने निर्णय भएको बताएका छन्। 

    355143513_1718137152002478_3135162398298320759_n.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ