२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

प्रधानमन्त्रीसँग राष्ट्रियसभा अध्यक्षको भेटवार्ता

images

  • २०८० असार १४, बिहीबार
  • 931
    SHARES
  • प्रधानमन्त्रीसँग राष्ट्रियसभा अध्यक्षको भेटवार्ता

    काठमाडौं : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता  गर्नु भएको छ। बिहान प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) पुगेर राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्रीलाई भेट्नु भएको हो।  

    भेटमा अध्यक्ष तिमिल्सिनाले आफूले केही दिनअघि गरेको चीन भ्रमण र त्यहाँ भएका कुराकानीबारे प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जानकारी दिएको छ। उहाँले चीन भ्रमणको प्रतिवेदन समेत प्रधानमन्त्री प्रचण्डलाई बुझाउनु भएको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ