२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
एसिसी प्रिमियर कप

नेपालले जित्यो टस, टिममा परिबर्तन

images

सत्कार खबर
  • २०८० वैशाख १८, सोमबार
  • 566
    SHARES
  • नेपालले जित्यो टस, टिममा परिबर्तन

    सत्कार खबर ( काठमाडौं, वैशाख १८ ) एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ। खेलका लागि नेपाली टिममा एक परिवर्तन गरिएको छ।
    टिममा दीपेन्द्रसिंह ऐरीको स्थानमा गुल्शन झाले स्थान बनाएका छन्। दीपेन्द्रले पाँच खेलमा राम्रो ब्याटिङ गर्न सकेका छैनन्। तीन पटक दोहोरो अंकमा रन बनाउन चुकेका दीपेन्द्रले पछिल्ला पाँच खेलमा कुल ३४ रन मात्र बनाएका छन्।

    नेपाली टिम : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, गुल्शन झा, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ