२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

उदयपुरमा अटो दुर्घटना ,चालकको मृत्यु

images

  • २०८० असार १८, सोमबार
  • 826
    SHARES
  • उदयपुरमा अटो दुर्घटना ,चालकको मृत्यु

     काठमाडौं: उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अधेरीस्थित सडकमा  अटो दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका चालक त्रियुगा नगरपालिका–१२ बस्ने १८ वर्षीय मोहमत रूस्तमको  जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

    नेपालटारबाट गाईघाटतर्फ जाँदै गरेको स.१ ह ३६२२ नम्बरको अटो अनियन्त्रित भई आइतबार राति दुर्घटना भएको थियो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार अन्य १ जनाको विराटनगर नर्सिङ होममा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ