२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
एसिसी प्रिमियर कप

नेपाललाई पहिलो सफलता,युएईका कप्तान आउट

images

सत्कार खबर
  • २०८० वैशाख १८, सोमबार
  • 851
    SHARES
  • नेपाललाई पहिलो सफलता,युएईका कप्तान आउट

    टियु क्रिकेट मैदान किर्तिपुरमा जारि एसीसी मेन्स प्रिमिएर लिगमा नेपाललाई पहिलो सफलता मिलेको छ। 
    टस जितेर पहिले बलिङ्ग गरिरहेको नेपालले चौथो ओभोरको पहिलो बलमा युएईका कप्तान मुहम्मद वासीम क्याच आउट हुन पुगेका हुन्। 
    सोमपाल कामि को बलमा ललित राजबंशीले क्याच गरेका हुन। उनि ८ बलमा ११ रन बनाएर आउट भएका हुन। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ