२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

अर्घाखाँचीमा घरमाथि पहिरो खस्दा ३ जनाको मृत्यु

images

  • २०८० असार १९, मंगलबार
  • 906
    SHARES
  • अर्घाखाँचीमा घरमाथि पहिरो खस्दा ३ जनाको मृत्यु

     काठमाडौं :अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ गोवनपानीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ ।आज बिहान करिब ५ बजेतिर आएको पहिरोले घर पुरिदा बालबालिकाको मृत्यु भएको हो ।

    गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको वडाअध्यक्ष कमल प्रसाद पोखरेलले जानकारी दिनु भयो । घटनास्थलबाट तीन वटा शव निकालिएको र उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।घटनास्थलमा प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ