२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

मेयर साम्पाङलाई खानेपानी बोर्डमा काम गर्ने बाटो खुल्यो

images

  • २०८० असार २०, बुधबार
  • 1.5K
    SHARES
  • मेयर   साम्पाङलाई  खानेपानी बोर्डमा काम गर्ने बाटो खुल्यो

     काठमाडौं :धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई धरान खानेपानी व्यवस्थापन बोर्डमा काम गर्न बाटो खुलेको छ।

    मेयर साम्पाङले बोर्डमा एकलौटी गरेको र काममा पारदर्शिता नभएको भन्दै बोर्ड सदस्य तथा उद्योग वाणिज्य संघ, सुनसरीका अध्यक्ष विजय श्रेष्ठले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए।

    बुधबार न्यायाधीश मुरारीबाबु श्रेष्ठ र कृष्णकमल अधिकारीको संयुक्त इजलासले उक्त रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको अदालतका सूचना अधिकारी ओमराज सुवेदीले जानकारी  दिनु भयो । यससँगै मेयर साम्पाङलाई बोर्डमा काम गर्न बाटो खुलेको हो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ