२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बालुवाटारमा सात दलको बैठक

images

  • २०८० असार २१, बिहीबार
  • 746
    SHARES
  • बालुवाटारमा सात दलको बैठक

    काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी छ। केही समयअघि शुरु भएको बैठकमा संसद्को अवरोध हटाउने विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    यस्तै, कोशी प्रदेशमा मुख्यमन्त्री चयन, मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय भएकोलगायतका विषयमा पनि छलफल केन्द्रित छ। बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी छन्।

    यस्तै, नेकपा एकीकृत समाजवादी, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीका नेताहरू बैठकमा उपस्थित  रहेका छन्। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ