२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

देवघाटस्थित नारायणी नदीमा बगेर एक युवक बेपत्ता

images

  • २०८० साउन १९, शुक्रबार
  • 1.2K
    SHARES
  • देवघाटस्थित नारायणी नदीमा बगेर एक युवक बेपत्ता

    साउन १९,काठमाडौं : चितवनको देवघाटस्थित नारायणी नदीमा बगेर एक युवक बेपत्ता भएका छन्।

    शुक्रबार बिहान अस्तु सेलाउन देवघाट पुगेका दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कौवापुरका ३२ वर्षीय लोकेन्द्र भुसाल बगेर बेपत्ता भएका हुन्।

    १५ साउनमा सवारी दुर्घटनामा परेर निधन भएका आफ्नो मामाका छोरा रेमन्त बस्नेतको अस्तु सेलाउन उनी देवघाट पुगेका थिए। बेपत्ता भएका उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ