२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आँखा पाक्ने रोग देखा परेपछि बन्द गरियो विद्यालय

images

  • २०८० साउन १९, शुक्रबार
  • 1.2K
    SHARES
  • आँखा पाक्ने रोग देखा परेपछि बन्द गरियो  विद्यालय

    साउन १९, काठमाडौं : आँखा पाक्ने रोग देखा परेपछि धनुषाको जनकपुरधामका विद्यालयहरू बन्द गरिएको छ। विद्यालयहरू एक साताका लागि बन्द गरिएको हो। आँखा पाक्ने रोग (एडिनो भाइरस कन्जन्टिभाइटिस) को प्रकोप बढ्दै गइरहेको छ। 

    सम्भावित जोखिम न्यूनिकरण गर्न आँखा अस्पतालबाट अनुरोध आएपछि साउन २१ गतेदेखि २१ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख मिहिलाल यादवले जानकारी  दिनु भयो।

    उपमहानगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय तथा शिक्षण संस्थाहरू बन्द गरिएको उहाँको भनाइ छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ