२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सुनको मूल्य घट्यो,कतिमा हुदैछ कारोबार ?

images

  • २०८० साउन २३, मंगलबार
  • 1.0K
    SHARES
  • सुनको मूल्य घट्यो,कतिमा हुदैछ कारोबार ?

    साउन २३,काठमाडौं : नेपाली बजारमा आज सुनको मुल्य घटेको छ।  आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलामा १ लाख ११ हजार ५५० रुपैयाँ निर्धारण भएको छ।


    यसअघि, सोमबार छापावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ कायम रहेको थियो। यसैगरी, तेजावी सुनको मुल्य तोलाको १ लाख ११ हजार ८५० रुपैयाँ निर्धारण भएको थियो। यस्तै, आज चाँदीको मुल्य पनि तोलामा २५ रुपैयाँले घटेर १४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ