२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सेयर बजार २८.४० अंकले गिरावट

images

  • २०८० साउन २३, मंगलबार
  • 586
    SHARES
  • सेयर बजार २८.४० अंकले  गिरावट

    साउन २३, काठमाडौं : मंगलबार सेयर बजारमा गिरावट भएको छ। मौद्रिक नीतिपछि लगातार घट्ने क्रममा रहेको सेयर बजार परिसूचक नेप्से साताको तेस्रो कारोबार दिन मंगलबार २८.४० अंकले गिरावट हुँदा २०१९.८५ मा बन्द भएको छ।

    दुई कम्पनीमा सकारात्मक सर्किट लाग्दा १ अर्ब ७३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक घटेका छन्।

    यस दिन २६५ कम्पनीको ४८ लाख ६० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ। १७ करोड ८९ लाख रुपैयाँसहित कारोबार रकममा आइएमई लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र एभरेष्ट बैंक परेका छन्। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ