२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

संसदको गतिरोध खोल्न बालुवाटारमा ३ दलको बैठक जारी

images

  • २०८० साउन २४, बुधबार
  • 596
    SHARES
  • संसदको गतिरोध खोल्न बालुवाटारमा ३ दलको बैठक जारी

     साउन २४,काठमाडौं: प्रतिनिधि सभामा जारी गतिरोध अन्त्य गर्नका लागि प्रमुख ३ दल कांग्रेस, एमाले र माओवादी केन्द्रको बैठक बसिरहेको छ ।

    आज बिहान ११ बजेदेखि बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली बैठकमा सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

    तस्करीको सुन प्रकरणमा एमालेले उच्चस्तरीय छानविन समिति गठनको माग गर्दै संसदमा अवरोध राख्दै आएको छ । संसद खुलाउनका लागि सोमबार र मंगलबार भएका दलहरुबीचको छलफलमा सहमति जुट्न नसकेपछि एमालेले प्रतिनिधिसभामा अवरोध गर्दै आएको छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ