२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सिरहामा मिटरब्याजी आरोपमा एक महिला पक्राउ

images

  • २०८० साउन २५, बिहीबार
  • 1.1K
    SHARES
  • सिरहामा मिटरब्याजी आरोपमा एक महिला पक्राउ

     साउन २५,काठमाडौं:सिरहामा मिटरब्याजी आरोपमा एक महिलालाई प्रहरीले पक्राउ  गरेको छ । मिर्चैया नगरपालिका–६ की ३५ वर्षीया सुजाता साहलाई बुधबार साँझ पक्राउ  गरिएको सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुले जानकारी दिनु भयो ।

    ममता देवी रायले प्रहरीमा दर्ता गराएको अनुचित लेनदेन सम्बन्धि मुद्दामा अदालतबाट पक्राउ अनुमति लिएर साहलाई पक्राउ गरिएको हो ।

    साहमाथि प्रहरी र जिल्ला प्रशासनमा गरी दर्जन बढी उजुरी छ । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ