२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बृक्षारोपण

images

  • २०८० साउन २७, शनिबार
  • 1.3K
    SHARES
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बृक्षारोपण

    साउन २७,काठमाडौं : दोर्दी गाउँपालिकाको कार्यालय परिसर र पालिका खेल मैदान वरपर बृक्षारोपण गरिएको छ।

    आज अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा तथा खेलकुद बिकास समिती दोर्दीको आयोजना र शान्ति मिलन युवा क्लबको समन्वयमा उक्त बृक्षारोपण गरिएको हो। बेलौती, खयर, बकाइनो र अमला लगायतको करिव १०० ओटा बिरुवा रोपिएको छ। उक्त बिरुवाहरु सब–डिभिजन वन कार्यालय अर्चलबोटले उपलब्ध गराएको हो।

    बृक्षारोपणका केहि झलक

    1.jpg3.jpg4.jpg

    5.jpg
    undefined

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ