२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

जंगली च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी

images

  • २०८० साउन ३०, मंगलबार
  • 636
    SHARES
  • जंगली च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी


     साउन ३०,काठमाडौं : दाङमा विषालु च्याउको तरकारी खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् । विरामी पर्नेमा बङ्गलाचुली गाउँपालिका ४ मैकुटीका ३१ वर्षीय अजय सुनार, २७ वर्षीया ईश्वरी सुनार र ११ वर्षीया छोरी अस्मिता सुनार रहेको प्रहरीले जनाएको छ ।

    वनबाट ल्याएको च्याउको तरकारी खाएपछि उनीहरुलाई बान्ता हुने, चक्कर लाग्ने र पखाला लाग्ने भएको हो ।

    उनीहरुलाई बङ्गलाचुली अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाइएको बताइएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ